Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


निर्वाचनमा तालमेल गरेर अघि बढ्न सत्ता गठबन्धनका दलहरुको नेता कार्यकर्तालाई अपिल

काठमाडौं । सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तह निर्वाचनमा तालेमेल गरेर अघि बढ्न आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनको बैठकपछि पाँचै दलका शीर्ष नेताहरुले अपिल जारी गरेका हुन् । उनीहरुले आगामी निर्वाचनमा तालमेल गर्ने सहमतिसहित आपसी सहकार्य र परस्पर सहयोगको भावनाबाट अघि बढ्न सबै नेता…