Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


शिक्षामन्त्री पौडेल र क्यानडेली राजदूत मकाईबीच शिष्टाचार भेट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवसीय महामहिम राजदूत क्यामेरन डिन मकाईसँग शिष्टाचार भेट भएको छ । शैक्षिक विकासका लागि मंगलबार मन्त्रालयमा मन्त्री पौडेल र राजदूत मकाईबीच शिष्टचार भेट भएको मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री पौडेलले सन् १९६५ देखि कायम भएको दुई देशबीचको सम्बन्धलाई थप उचाइ पुर्याउँदै शैक्षिक क्षेत्रमा…