Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले खर्च कटौती गरेकाेप्रति उपसभामुख रानाकाे आपत्ति

काठमाडाैं। प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौती गरेको भन्दै आपत्ति जनाउनुभएको छ। काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएकाे हाे। उहाँले खर्च कटौति गरेर मुलुक बन्दैन भन्ने कुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताउनुभयो। उपसभामुख रानाले सरकारले…