Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


हेटौंडामा ४९ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ३ जना मेयरका उम्मेदवार र २ जना उपमेयरका उम्मेदवार सहित ४९ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिनुभयो । पाँच दलीय सत्ता गठबन्धनमध्ये जसपा नेपालले मेयर र उपमेयर दुबैमा उम्मेदवारी दिएको थियो । जसपाले उम्मेदवारी…