Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबिच भेट भएको हो । डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी(डिआइपिडि)का कार्यकारी निर्देशक लिस्बेथ पिलेगार्डको नेतृत्वमा आएको डेनिस प्रतिनिधिमण्डलको टोलीमा डेनमार्कको सोसल लिबरल पार्टीकी नेतृ कार्ल हालभर्सन, डिआइपिडिका सहयोग…