काठमाडाैं। राजनीतिक नेतृत्व जोडिएका ठूला भ्रष्टाचार काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सधैं पन्छिने गरेको आरोप लाग्दै आएको छ। तर पछिल्लो समय भने अख्तियारले राजनीतिक नेतृत्वलाई समेत भ्रष्टाचारका मुद्दामा तान्न थालेको हाे। पतञ्जली योगपीठको जग्गा हिनामिनादेखि पोखरा विमानस्थलको भ्रष्टाचार लगायतका प्रकरणमा अख्तियारलले राजनीतिक नेतृत्वमाथि पनि मुद्दा अघि बढाएको छ। तर यी भन्दा पनि ठूलो मानिएका गिरिबन्धु…