Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था तत्काल हटाउनुपर्छ : सांसद बस्नेत

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई बिमा कम्पनीमार्फत परिचालन गर्ने व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ । सांसद बस्नेतले स्वास्थ्य बिमा ऐनको भावना विपरित सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य बिमा कार्यक्रमलाई निजी कम्पनीमार्फत गर्ने परिचालन गर्ने उल्लेख गरिएको भन्दै त्यसलाई तत्काल सच्याउन सरकारसँग माग गर्नुभएको हो ।…