Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


केशव स्थापितले बुझाए स्पष्टिकरण

काठमाडौं । नेकपा (एमाले)बाट काठमाडौं महानगरपालिकामा मेयर पदका उम्मेदवार केशव स्थापितले निर्वाचन आयोगमा लिखित स्पष्टीकरण बुझाउनुभएको छ । आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्पष्टीकरण बुझाएको जानकारी दिदै लिखित स्पष्टीकरणको बारेमा अध्ययन भइरहेको बताउनुभयो । एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारको विषयमा सोधिएको प्रश्नमा प्रश्नकर्तालाई महिलालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति प्रति आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको…