Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


जिल्ला समन्वय समिति नवलपरासी प्रमुखमा एमाले विजयी

परासी । जिल्ला समन्वय समिति नवलपरासीको प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा प्रमुखमा एमालेका रुद्धल यादव र उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका हुन् । सात पालिकाका १४ जना मतदाता रहेको निर्वाचनमा कसैको पनि बहुमत नपुगेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए भने…