कोमल शेरचन/गृष्मा राजभण्डारीकाठमाडौं । नेपालमा सर्वप्रथम २००४ साल जेठ २९ गते निर्वाचन भयो । त्यो बेला काठमाडौं म्युनिसिपलिटी खडा गरी जनप्रतिनिधि चयनका लागि जनताले पहिलो पटक मताधिकार प्रयोग गरेका थिए । साढे सात दशकयता काठमाडौं उपत्यका स्थानीय निकायमा जनप्रतिनिधि हुन चाहिने योग्यता एजेण्डा, दलीय प्रभाव वा जातीय सन्तुलन भन्ने प्रश्नको ठोस जवाफ आउन सकेको छैन…