Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


स्थानीय तह निर्वाचनको परिणामलाई हार–जीतको रूपमा नलिन प्रचण्डको आग्रह

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको परिणामलाई हार–जीतको रूपमा नलिन आग्रह गर्नुभएको छ । माओवादी केन्द्रबाट नवनिर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरूको प्रशिक्षणलाई शनिबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभयो । अध्यक्ष दाहालले अघिल्लो स्थानीय तहका निर्वाचितलाई आफ्नो तरिकाले चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त र जनअपेक्षाअनुरुप…