पर्वत । पर्वतमा सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सात वटै पालिकामा मतगणना सुरु गरिएको हो । पर्वतका जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा गएरातीदेखिनै मतगणना शुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि दिउँसोदेखि सुरु भएको छ । पर्वतमा ६५. ३८ प्रतिशत मत खसेको…