Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सञ्चारमन्त्रीले भेटे शहीद रजकका परिवार

काठमाडौं ।अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मुत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गर्नुभएको छ । सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेट्नुभएको हो । मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत आम सरोकारवालाहरुको चाहानमा रजकलाई शहीद घोषणा गरिएको बताउनुभयो । शहीद घोषणा गरेसँगै अब रजक अमर बनेको र सबैले सधैँ…