Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


काठमाडौंमा बालेन शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । करिब ५० हजार मत गन्दा शाहले २३ हजार ५८४ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १२ हजार ३८० मत प्राप्त गर्नुभयो । उहाँहरूबीच मतको अन्तर ११ हजार २०४ रहेको छ । यस्तै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी…