२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


संघीय संसदका दुवै सदनको बैठक बस्दै


65
Shares

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बिहीबार बस्दैछ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर सम्बन्धि प्रस्तावमा छलफलले निरन्तरता पाउने छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूचि पनि रहेको छ ।

यस्तै, राष्ट्रियसभाको बैठकमा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने छ ।