Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताउनुभएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ का सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले विधेयक प्रतिनिधिसभाको समयावधिभित्रै टुङ्ग्याउने गरी अघि लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । योगमायाले सङ्घर्ष र साधना गरेको स्थान केन्द्रित…