Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि शनिबार बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमा बैठक बस्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममाथि सत्ता पक्ष…