Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


भरतपुरकी मेयर दाहाल सवार गाडी जावलाखेलमा दुर्घटना

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । ललितपुरको जावलाखेलमा दाहाल सवार गाडी टायर पन्चर भएर पोलमा ठोक्किएको बहिनी गंगाले जानकारी दिनुभयो । दुर्घटनामा दाहाललाई टाउकोमा सामान्य चोट लागेको उहाँले बताउनुभयो । ‘ठूलो चोट होइन, सुमेरु अस्पतालमा सिटिस्क्यानपछि हामी घर जाने तयारीमा छौं,’ उहाँले भन्नुभयो । दाहाल भरतपुरको मेयरमा…