Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


राष्ट्रियसभामा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौती प्रस्ताव पेश

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रिय सभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गर्नु भएको छ । सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले…