Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


समाजवादी युवा संघको अध्यक्षमा हेमन्त राई चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ सङगठन समाजवादी युवा संघ नेपालको अध्यक्षमा हेमन्त राई चयन हुनुभएको छ । जनकपुरमा भएको संघको प्रथम राष्ट्रिय भेला र त्यसैको संयोजनमा बसेको केन्द्रीय समितिको बैठकबाट राई अध्यक्षमा चयन हुनुभएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा संजिव कुमार यादव, निरज प्रधान र जितेन्द्र महरा चयन हुनुभएको छ । उपाध्यक्षमा…