Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


एमालेको पक्षमा जनमत सिर्जना गर्न अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी संघ र प्रदेशको निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शुक्रवार ललितपुरको च्यासलमा अवस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन निर्देशन दिनुभएको हो ।उहाँले जनता अलमलमा पर्नसक्ने…