Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


राष्ट्रियसभाका चार समितिको निर्वाचनको तयारी

काठमाडौं । सात महिनादेखि रिक्त रहेका राष्ट्रियसभाका चारवटा विषयगत समितिले भदौ २३ गते नेतृत्व चयन गर्ने भएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबार ४ वटा समितिको सभापति चयनका लागि भदौ २३ को मिति तोकेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिनुभयो । अध्यक्षको निर्देशनपछि सचिव फुयालले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ । चार समितिमा…