Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


सांसदहरुद्वारा डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधि सभा सदस्य मिना सुब्बाले डेंगुको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद सुब्बाले उपत्यकामा डेंगुको बिरामी तीब्र गतिमा बढिरहेका बताउनु भयो । उहाँले बिरामीले अस्पतालमा बेड नपाउने अवस्था आउन थालिसकेको भन्दै यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रतिनिधि सभा सदस्य मैनाकुमारी भण्डारीले नेपाली…