Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नामको टुङ्गो नै नलगाइ प्रदेश १ को पहिलो प्रदेशसभाको कार्यकाल सकियो

विराटनगर ।  प्रदेश १ को पहिलो प्रदेशसभाको कार्यकाल सकिएको छ । शनिबार अन्तिम बैठक बसेर प्रदेशसभा सदस्यहरुले सामूहिक तस्वीर खिचाएर विदा भए । नयाँ संविधानअनुसार बसेको प्रदेशसभाको पहिलो बैठक २२ माघ २०७४ मा बसेको थियो । ५ वर्षको यो अवधीमा प्रदेशसभाको ३१२ वटा बैठक बस्यो । तीन वटा प्रदेश सरकार बन्यो । ३ फागुन २०७४ मा…