Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


तेह्रथुममा ५८ प्रतिशत मत खस्यो

तेह्रथुम । तेह्रथुममा ५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमको अहिलेसम्मको प्रारम्भिक तथ्याङ्क अनुसार ४१ हजार ९ सय ५६ मत खसेको जनाएको छ । जसमध्ये २० हजार ४ सय ७९ जनापुरुष र २१ हजार ४ सय ७७ जना महिलाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तेह्रथुमका सहायक निर्वाचन अधिकृत गोविन्द प्रसाद…