Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


एकीकृत समाजवादीका नयाँ मन्त्रीले आज सपथ लिंदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका नवनियुक्त मन्त्रीहरूले आज (सोमबार) पद तथा गोपनीयताको सपथ लिने भएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई सपथ गराउने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरू हेरफेर गर्नुभएको थियो । नवनियुक्त मन्त्रीहरुमा जीवनराम श्रेष्ठ…