काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सरकारप्रति लक्षित गर्दै इनफ भएपछि बोल्न आएको बताउनुभयो । उहाँले मन्त्रीहरू र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको आरोप पनि लगाउनुभयो । आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य…