Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


प्रतिनिधि सभामा आज सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक पेश गर्ने

काठमाडौं । सरकारले चार वर्षदेखि संसदमा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राज्य ब्यवस्था समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो । संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै…