Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


रास्वपाका सभापति रवि लामिछाने रिहा

काठमाडौं। सहकारी प्रकरणकाे आराेपमा ललितपुरकाे नख्खु कारागारका रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन्। सभापति लामिछानेले शुक्रबार रुपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ जमानत बापत बुझाएर रिहा भएका हुन्। उच्च अदालत बुटवलका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले बिहीबार उनलाई धराैटीमा छाेड्न आदेश दिएको थियाे। लामिछाने…