Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


एसपीपी सम्बन्धमा सरकारको निर्णय कार्यान्वयनबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सत्तारुढ र प्रतिपक्ष सांसदहरुले एसपीपीको अवस्थाका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपिपीबारे सरकारका निर्णय र त्यसको कार्यान्वयन अवस्था सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको हो । सभामुख सापकोटाले सांसदहरुले…