Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


काठमाडौं र धरानमा साइरनरूपी उदाएका युवाहरूको भाषा बुझ्न जरुरी छ : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरूको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले अहिले राष्ट्रमा काठमाडौं र धरान लगायतका स्थानमा युवाहरूको आवाजरूपी संकेतको रूप देखापरेको बताउनुभयो । सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरूपी यी संकेतको भाषा…