काठमाडौं । नेकपा (एमाले) का नेता एंव संविधानसभा सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार बिहान काठमाडौंकाे काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत भेटिनुभएको हो । परिवारका अरू सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर ढुंगेलको निधन भएको हो । यसअघि नेकपा माओवादीमा रहनुभएका ओखलढुंगाका…