Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


परराष्ट्रमन्त्रीको चीन भ्रमणमा बीआरआई र सीमा समस्याको कुरा उठोस्: झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु महत्वपूर्ण भएकाे बताउनुभयो । उहाँले परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका विषयमा जोड दिनुपर्ने बताउनुभएकाे हाे । उहाँले नेपाल एक चीन नीतिमा तटस्थ रहेको भन्दै हङकङ, ताईवान,…