Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


विश्वविद्यालयले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल प्राध्यापक संघले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालय योग्य जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले…