Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


ओली, देउवा, प्रचण्डमाथि पुस्तान्तरणको दबाब : ‘अब नेतृत्व छाड्नुस्, अभिभावकत्व लिनुस्’

काठमाडौं। पछिल्लो समयमा युवा पुस्ता (जेन–जी)को आन्दोलनको आडमा बनेको सरकारलाई गलत दिशातर्फ जानबाट रोक्ने बलियो प्रतिपक्षीको अभाव खड्किरहेको समयमा प्रमुख दलहरू भने यतिबेला सरकारसँग होइन, आफ्नै नेतृत्वसँग जुध्न बाध्य छन् । सरकारमा नरहे पनि पार्टीको नियन्त्रण सम्हालिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल…