Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


राष्ट्रपति भण्डारीले संविधान उल्लंघन गरेको कांग्रेस नेता कोइरालाकाे आरोप

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदबाट दुई पटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाउनुभएको छ । चुनाव प्रचारप्रसारका क्रममा आज आइतबार विराटनगर–११ मा पुग्नु भएका कांग्रेसका प्रभावशाली नेता समेत रहनुभएका कोइरालासँग आमनागरिकले नागरिता विधेयक पास नहुँदा गैरनागरिक बनेर बस्नु परेको गुनासाे गरेका छन्…