काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन आज (सोमबार) साँझ आइसल्यान्डको रेक्युभिकमा जाँदै हुनुहुन्छ । उक्त फोरममा विश्वभरबाट महिला नेतृहरूले भाग लिँदै छन् । कात्तिक २४ सम्म सञ्चालन हुने सो कार्यक्रम फोरम आइल्यान्डको सरकारको महिला राजनीतिक नेतृत्व (डब्लुपीएल) र आइसल्यान्डको संसदको सह–आयोजक हुन लागेको हो । उक्त टोलीमा राष्ट्रपति कार्यालयका…