Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


‘दाहाल नेतृत्वमा बनेकाे सरकार अवसर केन्द्रित गठबन्धन हाे’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वकाे सरकार अवसर केन्द्रित गठबन्धन भएको बताउनु भएकाे छ । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले भन्नुभयाे,'सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएका छन्।' गठबन्धनका दलहरुमा कसले ठूलो…