Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


अग्नि खरेलकाे छाेराकाे विषयमा लेखेकाे समाचार हटाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलकाे छाेराकाे विषयमा लेखेकाे समाचार हटाउन सञ्चार माध्यमलाई निर्देशन दिएकाे छ । अग्नि खरेलकाे परिवारको सदस्य(छाेरा) काे बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्देशन दिएको छ । योसँगै आयोगले समाचारका विषयमा किन कारवाही नगर्ने भन्दै स्पष्टीकरण पनि सोधेको छ । सेतोपाटी डटकमले…