Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (एमाले) काे स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश र संघकाे निर्वाचनको ठोस योजना बनाउन पार्टीले आज (मंगलबार) देखि भदौ १२ गतेसम्म स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । मंगलबार स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ…