Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


सिन्धुलीका दुवै क्षेत्रमा सत्ता गठबन्धन अगाडि

सिन्धुली । सिन्धुलीमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधि सभा तर्फ जारी मतगणनामा सिन्धुलीका दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर –१ मा १५ हजार २४० मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका उम्मेदवार श्याम कुमार घिमिरेले ८ हजार ८० मत प्राप्त गर्नु भएको…