Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच गुण्डुमा भेटवार्ता

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएकाे छ। मन्त्री खरेलले हाल ओली निवास गुण्डुमा भेटघाट गरिरहनुभएकाे हाे। चुनावी वातावरणका लागि खासगरी ठूला राजनीतिक दलका शीर्ष नेतासँगको सम्बन्ध सुधारमा लागेको सरकारले पछिल्लो समय उच्चस्तरीय समिति नै बनाएर संवाद गरिरहेकाे छ। यस अघि मन्त्री…