Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


डा.मित्र परियार नेकपामा प्रवेश


2.4k
Shares

काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका तत्कालीन उपाध्यक्ष डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

शुक्रबार बिहान उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

प्रचण्डले उनलाई खादा ओढाएर स्वागत गरेका छन् भने पार्टी स्रोतका अनुसार डा. परियारलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने तयारी छ।
यसअघि पार्टी आचारसंहिता विपरीत अभिव्यक्ति दिएको आरोपमा उनी श्रम संस्कृति पार्टीबाट निलम्बित भएका थिए।

Skip This