Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बागी उम्मेदवारलाई साधारण सदस्यसमेत नरहने गरी कांग्रेसले गर्‍याे कारवाही

काठमाडाैं । नेपाली कांग्रेसले पार्टी र गठबन्धनको निर्णयविपरीत बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि कारबाही गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्ति अनुसार निर्धारित समयमा पनि पार्टीको निर्देशन नमानेर उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवारलाई कारबाही गरिएको जनाइएको छ । बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही गर्दै…