Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


समानुपातिकको सिट बाँडफाँड आज हुँदै

काठमाडाैं । बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा–प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा परिभाषित गरिएको उल्लेख गर्दै अधिवक्ता केदार लुइँटेलले बहुविवाह गर्ने व्यक्तिलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन माग गर्दै आयोगमा निवेदन दर्ता गराउनुभएको हो । राजनीतिक दलले कानुन निर्माण…