Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


देशको विकास निर्माण अन्योलमा छ : प्रवक्ता डा. महत

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताउनुभएको छ। सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उहाँले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताउनुभयो । उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उहाँको भनाइ छ ।…