Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


‘सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्छ’

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका ठूला राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । बिहिबार सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन समारोहमा बोल्दै देउवाले सो कुरा बताउनु भएको हो । उहाँले पञ्चेश्वर आयोजनाका लागि भारतका प्रधानमन्त्रीले चासो दिएको र पश्चिम सेतीको पनि भारतीय कम्पनीले लाइसेन्स लिइसकेको बताउनु भयो । पश्चिमसेती बनाउने भारतीय कम्पनी ठग्ने…