Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


चाेलेन्द्र महाअभियाेग प्रकरण : संसद सचिवालयले सर्वोच्च अदालतलाई जवाफ पठाउने तयारी गर्दै

काठमाडौं । संघीय संसद सचिवालयले सर्वोच्च अदालतले सोधेको प्रश्नको जवाफ दिने तयारी गरेको छ । त्यसका लागि संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आन्तरिक परामर्शमा गर्नुभएको छ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि सर्वोच्च अदालतले गौतमसँग गत बुधबार जवाफ मागेको थियो । सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले महासचिव गौतमलाई संविधान…