Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


वरिष्ठ अधिवक्ता शम्भु थापाको बहस : चोलेन्द्रलाई ‘क्लिन चिट’ दिनु नै राजद्रोह हो

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई ‘क्लिन चिट’ दिनु राजद्रोह हुने दाबी गरेका छन् । संघीय संसदका महासचिव महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै थापाले यस्तो दाबी गरेका हुन् । थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव…