Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


शर्त राख्दै नागरिक उन्मुक्ति पार्टीले गर्‍याे सरकारमा सहभागी हुने निर्णय

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने बताएको छ । आज अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौंधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो । पार्टीका नेता चौंधरीलगायतलाई जेलबाट रिहाई गरे आफूहरु सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले…